नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालया अनुसार पहिरो पन्छाइएपछि साँझ ६:३० बजेदेखि सडक सञ्चालनमा आएको हो । मुग्लिनबाट २ दशमलव ५ किमी नारायणगढतर्फ कालीखोला नजिकै गए राति १ बजेर ५ मिनेट जाँदा पहिरो खसेको थियो । पहिराले इलाका प्रहरी कार्यालय मुग्लिनको गाडी … Continue reading नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा